Rule 8
…… जाँचबुझ
(१) इजाजतपत्र वा प्रमाणपत्रको लागि दरखास्त परेपछि कार्यालयले देहायका कुराहरूको ………. जाँचबुझ गर्न लगाउन सक्नेछः–
(क) दरखास्तवालाले दरखास्तमा उल्लेख गरेको पदार्थ, प्रक्रिया वा सेवा नेपाल गुणस्तर अनुरूप छ, छैन,(ख) गुणस्तर प्रमाण–चिन्ह अंकित गरिने पदार्थको गुणस्तर नेपाल गुणस्तर अनुरूप कायम राख्न नियमित गुण–नियन्त्रण एवं गुण–परीक्षणको प्रबन्धदरखास्तवालाले गरेको छ, छैन र (ग) खण्ड (क) र (ख) मा लेखिएको कुराहरूको जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उत्पदान गरिने ठाउँ, कार्यशाला, परीक्षणशाला वा गोदाम इत्यादिको निरीक्षण गर्न सुलभ हुने किसिमको सुविधा वा साधनको व्यवस्था दरखास्तवालाले गरेको छ, छैन ।
(२) जाँचबुझको लागि आवश्यकता अनुसार दरखास्तवालाले सम्बन्धित पदार्थको नमूना तथा विवरण उपलब्ध गराउनु पर्नेछ र सो नमूनाहरूको परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च समेत व्यहोर्नु पर्नेछ ।
(३) …… जाँचबुझको आधारमा कार्यालयले सम्बन्धित पदार्थको सम्बन्धमा दरखास्तवालाले प्रबन्ध गरेको गुण–नियन्त्रण एवं गुण–परीक्षणको व्यवस्थामा वा उत्पादन
प्रक्रियामा आवश्यक संशोधन गर्न लगाउन सक्नेछ ।